मुख्य समाचार
संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा |

धनकुटामा शैक्षिक भ्रमणको बस पल्टिँदा २९ घाइते, २४ विद्यार्थी

देश प्रदेश डेस्क 5352+ समाचार ( )
१६ मंगशिर २०८२, सोमबार

धनकुटामा शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा २४ विद्यार्थीसहित २९ जना घाइते भएका छन् ।

आज साँझ ४.२५ बजे धनकुटा नगरपालिका वडा नम्बर ७ रमाइलो घुम्तीस्थित कोशी लोकमार्गमा तेह्रथुमबाट धरानतर्फ आउँदै गरेको सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलको शैक्षिक भ्रमणबाट फर्किदै गरेको को १ ख ५३१३ नम्बरको स्कुल बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त बसमा ३६ जना विद्यार्थी,३ जना शिक्षक र २ जना चालक दलका सदस्य गरी ४१ जना सवार रहेका थिए । त्यसमध्ये २४ जना विद्यार्थीसहित २९ जना घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार