मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

श्रम संस्कृति पार्टीको झापा अध्यक्षमा भण्डारी

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२८ मंगशिर २०८२, शनिबार

संगठन विस्तारको क्रममा रहेको हर्क साम्पाङको श्रम संस्कृति पार्टीले झापा जिल्ला कमिटी गठन गरेको छ ।

आज दिउँसो बिर्तामोड नगरपालिका ४ स्थित हिमालप्रकाश कन्दङ्वाको निजी निवासमा भएको भेलाले श्रम संस्कृति पार्टीको झापा जिल्ला कमिटी गठन गरेको हो । केशव भण्डारीको अध्यक्षतामा गठन भएको जिल्ला कमिटीको उपाध्यक्षमा सुमनकुमार पोखरेल , सम्पूर्नी राई र प्रेम दमी राई, सचिव शिवन सोराली मगर,सहसचिव करण संग्रौला र बालकुमार भुजेल ,कोषाध्यक्ष ससिता राई र सह कोषाध्यक्षमा दीपेन्द्र राई रहेका छन् ।

प्रत्येक नगर/ गाउँपलिकाबाट ५/५ जना सदस्य रहने गरी जिल्ला कमिटीलाई पूर्णता दिइने जनाइएको छ । आगामी पुस ९ गते केन्द्रीय अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा बिर्तामोड ५ स्थित सिटी सेन्टरमा जिल्ला सभा हुने जानकारी दिइएको छ ।

भेलामा श्रम संस्कृति पार्टीका झापा जिल्ला सहजकर्ता हिमालप्रकाश कन्दङ्वाको संयोजकत्वमा पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता पालुङवा राईको प्रमुख आतिथ्यमा दमक नगर कमिटी अध्यक्ष पुजा गुरुङलगायत करिव ८०/९० जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै