मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

भद्रपुर मारवाडी महिला मञ्चको आयोजनामा डाण्डिया नृत्य

देश प्रदेश डेस्क 5351+ समाचार ( )
२२ अशोज २०८१, मङ्गलबार

 झापा नवरात्र पर्वको अवसरमा भद्रपुरमा डाण्डिया नृत्य आयोजना गरिएको छ । भद्रपुर मारवाडी महिला मञ्चको आयोजना तथा भद्रपुर मारवाडी संघ र भद्रपुर मारवाडी युवा मञ्चको सहआयोजनामा सोमबार डाण्डिया नाईट आयोजना गरिएको हो ।
सांगितीक कार्यक्रममा भारतीय गायककार रानी मञ्जीत कँुवर र धिरज सिंह राजपुतले धार्मिक लगायत विभिन्न गित गाएर नचाएका थिए ।
हिन्दू धर्म संरक्षण गर्दै आउने पीँढिहरुलाई धर्मको महत्व झल्काउन यो कार्यक्रम महत्वपूर्ण मानिएको भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निलम गोयलले बताइन् । अनौपचारिक रुपमा धेरै बर्षअघि यो नृत्य देखाएपनि औपचारिक रुपमा भद्रपुरमा पहिलो भएको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार