मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

भद्रपुरमा पिज्जा एन्ड बर्गर हाउस

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१ पौष २०८०, आइतबार

झापा भद्रपुरमा पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा आएको छ ।  युवा व्यवसायीहरू सुविन खडका, विनेश शर्मा, शंकर पन्त र मनोज कार्कीको संयुक्त लगानीमा भद्रपुर–५ स्थित बसपार्क नजिकै  पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा आएको हो । 

 खस्किँदै गएको सीमावर्ती भद्रपुर बजारमा पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा ल्याउनु चुनौती भएपनि भद्रपुरमै केही गर्ने उद्देश्य लिएर लगानी गरेको हाउसका सञ्चालक सुविन खड्काले बताए ।

सदरमुकाम आसपासमा पिज्जा एन्ड बर्गर हाउस नहुँदा यस क्षेत्रका बासिन्दा बिर्तामोडलगायत अन्य शहर धाउनु पर्ने अवस्था थियो ।त्यसलाई मध्यनजर गरी भद्रपुरमै पिज्जा एन्ड बर्गर हाउसमा सञ्चालनमा ल्याएको उनको भनाई छ। पिज्जा र बर्गरसहित दर्जनौँ प्रकार खानेकुरा  पाइने उनले बताए । चर्को मुल्य नतोकेकाे साथै  बजारको चलनचल्ती मुल्य नै तोकेकाे हुदाँ सामान्य परिवारसमेत यहाँ आउन सक्ने उनकाे भनाइ छ ।  यहाँको व्यापार व्यवसायी अन्यत्र सर्दै गएकोले त्यसलाई टिकाउन पनि यस हाउसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा आएसँगै आठ जनाले प्रत्यक्ष रोजगारी पाएको हाउसका अर्का सञ्चालक शंकर पन्तले बताए ।  व्यवसायलाई नगरकै गहनाको रुपमा व्यवस्थित गर्न लागि परेको उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार