मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार भद्रपुर आए लगत्तै चिया निर्यात

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

झापा । नेपाल भारत मैत्रि संघ झापाको पहलमा भारतले नेपालबाट निकासी हुनबाट रोकेको  नेपाली चियालाई  भारत जान दिएको छ  । चियाको प्रयोगशाला परीक्षण गर्ने बहानामा भारतले पछिल्लो केहि समयदेखि  नेपाली चिया भारतको पानीट्यांकीमा रोकेको हो ।

वैशाख पहिलो साता पनि रोकिएको चिया खुल्ला गरेको केही दिनमै पुुनः भारतले रोकेको २४ वटा ट्रक हिजो भारत तर्फ गएको हो ।

भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार झापा भ्रमणमा रहेकाे  समयमा चिया निकासी रोकको सम्वन्धमा कुरा राखेपछि  निकासी खुला गरीदिन आदेश दिएलगतै चिया निर्यात खुलेको  नेपाल भारत मैत्री संघका झापाका अध्यक्ष प्रदिपमणी  रेग्मीले जानकारी दिए । 

भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमारले झापा रहदा नेपाल भारतको भद्रपुर स्थित मेची सिमाना अवलोकन समेत गरेका थिए  भने चिया निर्यातमा आउने समस्यालाइ दिर्घकालीन रुपमा समाधान गर्न पहल गर्ने समेत आश्वासन दिएकाे रेग्मीले वताए । 

भद्रपुर नगरपालीकाका प्रमुख गणेश पोखरेल, झापा उध्योग संघका अध्यक्ष यमवहादुर श्रेष्ठ समेतले सचिव साहिललाइ भद्रपुरमा स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार