मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित |

अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ

देश प्रदेश डेस्क 5471+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा अनलाइन सट्टेवाजमा संलग्न दुई युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न अनलाइन एप्समार्फत अनलाइन सट्टेवाजसम्बन्धी गैरकानुनी क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकहरुको कोठाबाट १ थान कम्प्युटर सीपीयु, १ थान राउटर, २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार