मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

मिसन ८४ मा नेपालको राजनीतिका लागि ‘टर्निङ प्वाइन्ट’ हुन्छ : केपी ओली

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२ जेठ २०८१, बुधवार

झापा ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा नेपालको राजनीतिका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताएका छन् । 

बिहीबार काठमाडाैंकाे बल्खुमा एमालेले आयोजना गरेको जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवसकाे कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०८४ पछि  नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुने समेत बताए । 

ओलीले भने, ‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ,  त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ' ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार