मुख्य समाचार
भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर |

भद्रपुर मेची गङ्गामा पहिलो पटक गङ्गा आरती सम्पन्न ,छठ पर्वमा गङ्गा आरती हुने नगरपालिकाकाे घाेषणा

देश प्रदेश डेस्क 5354+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

झापा झापाको भद्रपुरमा पहिलो पटक गङ्गा आरती हर्साेउल्लासका साथ सम्पन्न  भएको छ । भद्रपुर ५ देविवस्ती स्थित मेची  गङ्गा किनारमा आइतबार साँझ महा आरती सम्पन्न  भएको हो । काठमाडाै पशुपति मन्दिर स्थित वागमति गङ्गामा हुने आरती नै मेची गङ्गामा  आयोजना  गरिएकाे थियाे । 

 विश्वशान्तिकाे कामना गर्दै भद्रपुर वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्कीसहितकाे कार्की परिवारले सन्ध्या महा आरती आयाेजना गरेका थिए । काठमाडाै पशुपति मन्दिर स्थित वागमति गङ्गामा आरती गर्ने गुरू नारायणा घिमिरेले आरती गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख गणेश पाेखरेल,उपप्रमुख राधा कार्की,वडाअध्यक्ष लगायत सदस्यहरू,प्रहरी ,विभिन्न सङ्संस्था,धर्म प्रेमी भक्तजनहरूकाे उल्लेखिय उपस्थिति रहेकाे थियाे । पण्डित पिताम्बर अधिकारीले सहजीकरण गरेकाे कार्यक्रममा सत्यसाइ केन्द्र भद्रपुर, भद्रपुर मारवाडी महिला मञ्च लगायतले भजनकिर्तन गरेका थिए । 

कार्की परिवारले आयाेजना गरेकाे आरतीकाे  भावलाइ देखेर प्रत्येक बर्ष छठ पर्वका दिन अस्ताउदै गरेकाे सूर्यलाइ अर्घ दिइसकेपछि महाआरती गर्ने नगर प्रमुख पाेखरेलले घाेषणा गरेका थिए । सवै व्यवस्थापन नगरले गर्ने उनले जनाए । 

 मेची गङ्गा तटमा स्थापित सुर्यनारायण मन्दिर परिसरमा गणेश चतुर्थीको अवसरमा शनिबार कार्की परिवारले गणेश भगवानको मूर्ति स्थापना गरेका थिए । आरती हुने भएपछि मेची गङ्गा  किनारमा  विभिन्न सङ्घ संस्था ,प्रहरी कर्मचारी लगायतले सरसफाइ गरेका थिए ।

प्रतिक्रिया

बिष्णु गाैतम २४ भाद्र २०८१, सोमबार

असाध्यै राम्रो मेचि ऐतिहासिक र धार्मिक थलाे हाे । अब यसलाई पर्याटकिय स्थल समेत बनाउन पर्छ।

निर्मलाबराल, भक्तपुर सानो ठिमी।काठमाडौं। २४ भाद्र २०८१, सोमबार

अति सह्रानीय कार्य, मेचीमा गङ्गा आरती शुरूवातको लागि , स्वागत सम्मान प्रकट गर्दछौ। भक्तिले शक्ति प्रदान अवश्य गर्दछ। जय ,जय मेची महारानी , जय सूर्यदेव, जय गणपति बाबाकी जय।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै