मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको निधन

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

झापा वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको निधन भएको छ ।

लामो समयदेखि बिरामी भएर थला परेका वरिष्ठ पत्रकार नेपालीको सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेलास्थित आफ्नै निवासमा निधन भएको हो ।

नेपालीको ७८ वर्षको उमेरमा निधन भएको उनका छोरा राघवेन्द्र साहले जानकारी दिए

। नेपाली पत्रकारिताका साथ साथै प्रजातन्त्र, लोकतन्त्रका हरेक जनआन्दोलनहरुमा अगुवाका रुपमा काम सशक्त रुपमा कलम चलाएका थिए । प्रजातान्त्रिक आन्दोलनमा उनी समाचार लेखेकै कारण पटक–पटक जेलनेल गएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार