मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

रास्वपाका महामन्त्री बर्खास्त

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२५ आषाढ २०८१, मङ्गलबार

झापा । । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बागडोर सम्हाल्ने शक्तिशाली महामन्त्री मुकुल ढकालले पार्टीको पद त गुमाएका छन् नै, केन्द्रीय समितिबाट समेत बर्खास्तीमा परेका छन् । यसअघि पार्टी प्रवक्ता पद समेत आफैंसँग राखेका ढकालसँग अब त्यो पद पनि रहेन ।

रास्वपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकले उनलाई तीनवटै जिम्मेवारीबाट निष्कासित गर्ने निर्णय गर्‍यो ।

पार्टीको आचार संहिता विपरीत ढकालले गरेको गतिविधि, त्यसबाट पार्टीलाई पुगेको क्षति, अनि हदैसम्म कारबाही गर्न पार्टीको अनुशासन समितिले गरेको सिफारिसका आधारमा केन्द्रीय समितिले यो निर्णय लिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार