मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

गोली हानी पक्राउ गरिएका सार्प सुटर सिंह ६ वटा हत्यामा संलग्न

देश प्रदेश डेस्क 5486+ समाचार ( )
११ पौष २०८०, बुधवार

बारास्थित बिश्रामपुर गाउँपालिका डम्पिङ साईटमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको भारतीय सार्प सुटर सुजित कुमार सिंह अहिले अस्पतालमा छन् मंगलबार राति मुठभेट हुँदा राउण्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले बताए   अहिले उनको बारा सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेकोछ

सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीको निष्कर्ष कार्तिक १३ गते खाजा लिएर फर्किरहेका स्वर्णकारको हत्या भएको थियो

भारत मोतिहारी जिल्लाको छौडादानो पञ्चायतस्थित तिनकुनि घर भएका सुजित कुमार सिंह सार्प सुटर हुन् ३२ वर्षीय सिंहकन्ट्याक्ट किलर को रुपमा तराईमा विभिन्न हत्यामा संलग्न रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए

बारास्थित भुताही पुलमा भएको हत्यामा सिंहले गोली चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको २०७९ फागुनमा भारतबाट नेपालमा आएर बसेका एक जना पुरुषको बारामा हत्या भएको थियो सो हत्यामा सिंहले नै गोली चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष २०८० असोज मा पचरौतामा गोली प्रहार गरेर भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको थियो आरोपीहरुले भारतबाट नेपालमा ल्याएर अजितको हत्या गरेका हुन् सुजितले प्रहार गरेको गोलीबाट अजितको हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन्

भारतीय सुटर सिंह बारामा वटा हत्या, रौतहटमा वटा सर्लाहीमा एउटा हत्यामा संलग्न रहेको बताइएको एसपी काफ्ले भन्छन,‘उनी संलग्न घटनाबारे हामी अनुसन्धान गर्दै छौँ उनी भारतीय प्रहरीको पनिमोस्ट वान्टेड सूचिमा छन्

सुजित कुमार सिंहको साथबाट प्रहरीले थान घरेलु हतियार (पेस्तोल) बरामद गरेको उनी विगत वर्षदेखि बारा, रौतहट सर्लाहीमा भएका हत्याको घटनामाकन्ट्याक्ट किलरको रुपमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार