मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

गिरीबन्धु टी स्टेटमा शंकास्पद वस्तु फेला

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार
झापा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्रीको गेटअगाडि कुकर बम राखेको छ । आतंकित पार्ने उद्धेश्यले एउटा समूहले बम राखेकाे हाे ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिण चालु अबस्थामा रहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्रीको गेटअगाडि पड्काइसकेको कुकर फेला परेको हो । बम राति नै पड्काएको अनुमान गरिएको छ । तर, त्यसबाट कुनै पनि क्षति भएको छैन । बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् ।

बमसंगै पर्चा पनि भेटिएको छ । नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो । त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन । त्रसित र आतंकित पार्ने उद्धेश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने गिरीबन्धु टी इस्टेटका संचालक छत्र गिरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार