मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

बिर्तामोडमा नाङ्गो खुकुरी बोकेर हिड्ने वृद्ध पक्राउ

देश प्रदेश डेस्क 5469+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

झापा बिर्तामोडमा हातमा नाङ्गो खुकुरी बोकेर हिड्ने एकजना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन ठीक नभएको जस्तो देखिने अन्दाजी ६० वर्षका वृद्ध केही दिनदेखि बिर्तामोडमा हातमा नाङ्गो खुकुरी बोकेर घुमिरहेका थिए । उनलाई आज साँझ बिर्तामोडको भद्रपुर रोडबाट पक्राउ गरिएको हो । मानसिक अबस्था ठीक नभएकाले खुकुरी खोसेर वृद्धलाई छोडिदिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

श्रेष्ठ थरका ती वृद्ध बिर्तामोड ६ स्यालडाँगीको भएको बताइएको छ । परिवार र समाजलाई हतियार देखाएर आतंकित पारेपछि यसअघि उनलाई पुनर्स्थापना केन्द्रमा राखिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार