मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

मेचीनगरका भारतीय सुमोको ठक्करबाट कोइराला गम्भीर घाइते

देश प्रदेश डेस्क 5229+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

झापा  मेचीनगरका भारतीय सुमोको ठक्करबाटएक व्यक्ति घाइते भएका छन् शुक्रबार मेचीनगरमा भएको दुर्घटनामा परि मेचीनगर इटाभट्टाका रोहन कोइराला गम्भीर घाइते भएका हुन्

शुक्रबार अन्दाजी बजे मेचीनगर झण्डीचोकस्थित भित्री पक्की सडक खण्डमा मागुरमाडीबाट मंगलबारेतर्फ जादै गरेको डब्लुबी ६० एल ५५३९ नम्वरको सुमोले बाटो क्रस गर्दै गरेको प्र.१-०१-०१५ प.५२०७ नम्बरको  मोटरसाईकललाई ठक्कर दिई दुर्घट्ना हुँदा मोटर साइकल चालक बर्ष २४ का कोईराला गम्भीर घाइते भएको प्रहरीले जनाएको

उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको   मोटरसाईकल, सुमो सुमो चालक भारत कालेबुङ घर भई हाल मेचीनगर नगरपालिका वडा  नम्वर काँकडभिट्टा बस्ने बर्ष ४७ को शरन शर्मा इलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार