मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

एसियन कप
पाकिस्तान विरूद्धको खेलमा भारतले चार विकेट गुमाएकाे छ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा  एसिया कप अन्तर्गत पाकिस्तान विरूद्धको खेलमा भारतले चार विकेट गुमाएकाे छ।

टस जितेर ब्याटिङ रोजेको भारतले १४ ओभरमा चार विकेट गुमाएको हो।

ओपनर शुभमन गिलसँग साझेदारी गर्न श्रीयास ऐयर ब्याटिङमा छन्। दुई ठूला ब्याटर गुमाउँदा  भारत केही दबावमा आएको छ । चाैधाैं ओभर जारी रहँदा भारतले ४ विकेटकाे क्षतिमा ६६ रन बनाएर खेलिरहेको छ। 

एसिया कपमा नेपाललाई पराजित गर्दै पाकिस्तानले विजय सुरुवात गरेको छ। आजको खेल जित्न सके अन्तिम चारमा पुग्नेछ। समूह 'ए' मा अब भारत र नेपालको खेल बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार