मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

प्रमुख प्रशासकीय अधिकृत मिश्र बिर्तामाेडमा हाजिर भए

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार
  बिर्तामोड नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आज कार्यालयमा हाजिर भएका छन्

कागेश्वरी मनोहरा नगरपालिका काठमाडौबाट सरुवा भएर बिर्तामोड आएका मिश्रलाई बिर्तामोड नगरपालिकाका कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले स्वागत गरेका थिए

स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कर्मचारीलाई राजनीति नगर्न कामसंगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिए सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै उनले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिए

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मिश्रले विकासको काममा पर्खेर नबस्ने प्रतिबद्धता व्यक्त गरे जनप्रतिनिधि प्रशासन विच नङ मासुको सम्बन्ध हुनु पर्नेमा जोड दिँदै उनले कर्मचारीलाई कुनै समस्या भए आफुसंग आएर कुरा गर्न सुझाब दिए दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै मिश्रले यहाँका समस्यासंग आफु परिचित रहेको पनि बताए

प्रमुख प्रशासकीय अधिकृत मिश्रसंग यस अघि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, अख्तियार अनुसन्धान आयोग, वाणिज्य विभाग, वीर अस्पताल लगायतका कार्यालयमा काम गरेको लामो अनुभव

यस अघिका दुई प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा भएर गएपछि बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृत टिक्न गाह्रो हुन थालेको टिप्पणी हुँदै आएको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार