मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ३ लाख ६० हजारको अवैध सुर्ती बरामद

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१ आषाढ २०८२, आइतबार

झापा   सशस्त्र प्रहरीले ३ लाख ६० हजारको अवैध सुर्ती बरामद गरेको छ ।
 मेचीनगर नगरपालिका १५ किशन कामतस्थित चिया बगानमा भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फको ल्याई लुकाई छिपाई राखेको अन्दाजी मूल्य  ३ लाख ६० हजार बराबरको १८ बोरा सुर्ती सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापा र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद भएको उक्त सुर्ती आवश्यक कारबाहीको लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी एवम डिएसपी  सुमन पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै