मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

काँकरभिट्टामा काठमिलकाे काेठामा एकजना व्यक्ति मृत फेला

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

झापा / झापाकाे मेचीनगर नगरपालिका –६ काँकरभिट्टामा दिपेश सुबेदीले संचालन गरेको काठ मिलकाे काेठामा एकजना व्यक्ति मृत फेला परेका छन् ।

मृत हुनेमा सोही काठ मिलका जग्गाधनी ५० वर्षीय मोहन उप्रेती रहेकाे छन् । उनले पहिलेदेखि अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ ।

आज बिहान ९.४५ बजे सुबेदीले संचालन गरेको काठ मिलको कोठामा सुतिरहेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जानकारी दिएकाे छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार