मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

काली मन्दिर टाेल विकासले मनायाे हाेली मिलन कार्यक्रम

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१ चैत्र २०८१, शुक्रबार

भद्रपुर नगरपालिका वडा नम्बर -७ मा रहेकाे काली मन्दिर टाेल विकास संस्थाले हाेली मिलन कार्यक्रम मनाएकाे छ । संस्थाका अध्यक्ष उत्तम नेपालकाे सभापतित्व एवम जेष्ठ नागरिक संघ भद्रपुर -७ का अध्यक्ष वाशुदेव नेपालकाे प्रमुख आतिथ्यमा विभिन्न मनाेरञ्जनात्मक कार्यक्रम गरी हर्साेल्लासका साथ शुक्रबार मनाइएकाे हाे ।

संस्थाका उपाध्यक्ष बालकुमारी भट्टराइले स्वागत गरेकाे कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना संस्थाका पुर्व सचिव मात्रिका तिम्सिनाले कार्यक्रमकाे प्रशंसा गरेका थिए । मनाेरञ्जतात्मक कार्यक्रममा विजेता इश्वरी  बस्नेत,दिक्षान्त आचार्य,चन्द्रकला घिमिरे,यशाेदा भूर्तेल,दानबहादुर घिमिरे र पध्मा भट्टराइलाइ पुरस्कार वितरणा गरिएकाे थियाे ।

टाेलबाट वेदमाया पाठकले पुरस्कार  र  उमा खनाल लगायतले सर्वत सामग्री साैजन्य गरेका थिए । संस्थाका सचिव जीवनमणि लम्सालले सञ्चालन गरेकाे कार्यक्रममा एक अर्कालाइ रङ लगाएर नाचगान सहित रमाइलाे गरिएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार