मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

सुनसरीमा स्कुल बस नहरमा खस्दा १४ जना विद्यार्थी घाइते

देश प्रदेश डेस्क 5486+ समाचार ( )
८ चैत्र २०८१, शुक्रबार

सुनसरीमा स्कुल बस नहरमा खस्दा १४ जना विद्यार्थी घाइते भएका छन् ।

बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहास्थित चिमडी औराबनी भित्री सडक खण्डमा नहरमा खसेको थियो ।

विद्यार्थीलाई घर पुर्याउन गएको बस दुर्घटना हुँदा १४ जना विद्यार्थी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते हुनेमा वर्ष ९ की राधिका उराव, वर्ष ४ की सृष्टि साह, वर्ष ५ की हृष्टि उराव, वर्ष ११ की निशा उराव, वर्ष ११ का आकाश साह, वर्ष ९ की राधिका उराव, वर्ष ९ की राधिका मण्डल, वर्ष ८ को एसन साफी, वर्ष ९ को आसिफ साफी छन् ।

त्यस्तै वर्ष ५ को आफ्ताव साफी, वर्ष ८ की इसिका कुमारी राजभर, वर्ष ९ की रोसनी राजभर, वर्ष ८ को डम्बर राम र वर्ष ९ की काव्य उराव पनि घाइते भएका छन् । उनीहरु सबै बर्जु गाउँपालिका– ६ का विद्यार्थीहरु हुन् ।

तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३५ विद्यार्थी सवार थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार