मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

मेचीनगर लेडी जेसीजको सचिवालयमा झण्डोत्तोलन

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२० माघ २०८०, शनिबार

झापा मेचीनगर लेडी जेसीजको सचिवालयमा आज एक कार्यक्रमकाबिच झण्डोत्तोलन गरिएको छ । मेचीनगर १० धुलाबारीमा रहेको मेचीनगर लेडी जेसीजको सचिवालयमा आयोजित लेडी जेसीजको बर्ष २०२४ को पहिलो कार्यक्रमका प्रमुख अतिथि मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गर्नु भएको थियो ।

लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खनाल, बिशिष्ट अतिथि धुलाबारी जेसीज पुर्व अध्यक्ष तेजप्रसाद चौलागाई, रेडियो मन्त्रका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, मेचीनगर लेडी जेसीजका पुर्व अध्यक्ष टिका सुवेदी, धुलाबारी जुनियर जेसीजका अध्यक्ष बिष्णु चिमरिया लगायतले  शुभकामना मन्तव्य व्यक्त गर्दै समाजका विभिन्न क्षेत्रलाई समेटेर लेडी जेसीजका कार्यक्रमहरु आगाडी बढाउन सुझाव दिनु भएको थियो ।

कार्यक्रम संयोजक लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष सकुन्तला खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा लेडी जेसीजका पुर्व अध्यक्षहरु शुशिला खतिवडा र उषा श्रेष्ठ, संस्थापक सल्लाहाकार लक्ष्मी राई सहित मेचीनगर लेडी जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । उपाध्यक्ष सुनिता कोईरालाले जेसीज आस्था पाठ गर्नु भएको कार्यक्रम महासचिव रेजिना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार