मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

प्रधानमन्त्री निवास बाहिर धर्ना दिन पुगेका भारतीय कांग्रेस नेता राहुल गान्धी पक्राउ

देश प्रदेश डेस्क 5469+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

झापा / भारतको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता तथा लोकसभाका विपक्षका नेता राहुल गान्धी मंगलबार दिउँसो नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवास अगाडिबाट पक्राउ परेका छन्। 

कक्रोच जनता पार्टी (सीजेपी) ले परीक्षा प्रणालीमा भएको अनियमितता र प्रश्नपत्र चुहावटको विरोधमा केन्द्रीय शिक्षामन्त्री धर्मीन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर-मन्तरमा लामो समयदेखि प्रदर्शन जारी राखेको छ। सोही मुद्दालाई समर्थन गर्दै र सरकारमाथि दबाब बढाउन कांग्रेसका सांसदहरू राहुल गान्धीको नेतृत्वमा प्रधानमन्त्री निवास 'लोक कल्याण मार्ग' बाहिर आकस्मिक धर्नामा उत्रिएका थिए। 
धर्ना सुरु भएलगत्तै प्रदर्शनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधान दुवैको राजीनामा माग गर्दै तीव्र नाराबाजी गरेका थिए। सुरक्षा संवेदनशीलता र निषेधाज्ञा उल्लंघन गरेको भन्दै दिल्ली प्रहरीले गान्धीसहित धर्नामा बसेका अन्य कांग्रेस नेता तथा सांसदहरूलाई नियन्त्रणमा लिएको हो।
परीक्षा घोटालालाई लिएर युवा र विद्यार्थीहरूको आक्रोश चर्किएपछि विपक्षी दलहरूले पनि यस मुद्दालाई सडकदेखि संसदसम्म जोडदार रूपमा उठाइरहेका छन्। राहुल गान्धीको गिरफ्तारीपछि नयाँ दिल्लीको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार