मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापामा श्रीमानले गरे श्रीमतीको हत्या

देश प्रदेश डेस्क 5487+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

                                                                                                                         साङ्केतिक तस्वीर

झापा  धारिलाे हतियार प्रयोग गरी झापाको शिवसताक्षीमा  श्रीमानले श्रीमतीको हत्या गरेका छन्।आज साँझ पौने ७ बजे भएको यो घटनामा श्रीमती अन्दाजी ३० वर्षीया रन्जना गाैतम अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  झापाले जनाएकाे छ । उनका श्रीमान अन्दाजी ४७ वर्षीय ओमप्रसाद अधिकारीले रन्जनालाइ घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

 वडा नं ८ शिवालय टाेलमा श्रीमान श्रीमतीको आन्तरिक कलहका कारण घटना भएको उनले जनाए । प्रहरीले ओमप्रकाश अधिकारीलाई धारिलाे हतियारसहित नियन्त्रणमा लिइ थप अनुसन्धान शुरू गरिएकाे जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै