मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

चाडपर्वमा पनि सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

झापा / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेचाडपर्वकाे बेलामा पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएकाे छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीहरूलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

उक्त निर्देशन अनुसार अत्यावश्यक सेवा, आकस्मिक  उपचार र शल्यक्रिया  जस्ता सेवा भने सधैंझैं निरन्तर सञ्चालन हुनेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार