मुख्य समाचार
बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित | रास्वपा महाधिवेशनमा 'स्मार्ट' नाराकै धज्जी: नेतृत्वप्रति कार्यकर्ता खनिए, भोटिङ मेसिनको भद्रगोलले असन्तुष्टि छताछुल्ल | भुकम्प अपडेटः अहिलेसम्म ३२ काे मृत्यु, ७०० घाइतेकाे पुष्टि | बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु | एउटै डुङ्गाका तीन माझी: रास्वपा महाधिवेशनमा संघीयताको 'त्रिकोणात्मक फन्डा' र विश्लेषकको नजर | भेनेजुएलामा शक्तिशाली जुम्ल्याहा भूकम्प, व्यापक मानवीय क्षतिको आशंका | शिवसताक्षीको बजेट ९४ करोड ८७ लाख ५६ हजार | भद्रपुरकाे बजेट चालु आर्थिक वर्षकाे भन्दा २७ करोड ७४ लाख २२ हजार बढी | झापा गाउँपालिकाकाे बजेट ५३ करोड ९३ लाख ९९ हजार |

सातवटा सवारी ठोक्किएर दुर्घटना हुँदा २१ जना घाइते

देश प्रदेश डेस्क 5240+ समाचार ( )
२ कार्तिक २०८२, शनिबार

सातवटा सवारी ठोक्किएर दुर्घटना हुँदा २१ जना घाइते

 मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् भने चारजनाको अवस्था गम्भीर रहेको छ । 

बिहान करिब साढे ७ बजे यात्रुवहाक बस र ट्रकगरी सातवटा सवारी ठोक्किएका हुन् ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिङ–नारायणगढ सडकखण्डको गाईघाटमा केही गाडी ठोक्किएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार