मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

महेश बस्नेतको कार्यक्रममा पहिचानवादीहरुको नारावाजी

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

झापा पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत आइनपुग्दै पहिचानवादीहरुले अर्जुनधारामा नारावाजी शुरु गरेका छन् ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई उद्घाटन गर्न बस्नेत आउन लागेका हुन् । उनीसंगै युवा संघका अध्यक्ष क्षितिज थेबे पनि आउने भएका छन् । प्रदेशको नाम कोशी खारेजीको आन्दोलन चलिरहेको बेला नेता वस्नेतले पहिचान बिरोधी अभिव्यक्तिहरु दिदै आन्दोलनकारीहरुलाई उत्तेजित पार्ने कार्य गरेकोले पहिचानको लागि युवा सशक्त बिरोधमा उत्रिएको जनाइएको छ ।

बस्नेत आउने कार्यक्रममा झडप हुने संभावना बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीको एक होटलमा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईलाई कालोमोसो दलेपछि प्रसाई पक्षधरहरुले बस्नेतलाई टार्गेट बनाएका छन् । प्रसाईले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार