मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

मेचीनगरमा बाबुले छाेरामाथि धारिलाे हतियार प्रहार गर्दा छाेरा घाइते

देश प्रदेश डेस्क 5474+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा बाबुले छाेरामाथि धारिलाे हतियार (दाउ) प्रहार गर्दा छाेरा घाइते भएका छन् ।

झापा मेचीनगर ३ दाेकानडाँडाका ५७ बर्षीय पुन्यप्रसाद दाहालले अन्दाजी ३० बर्षका छाेरा डिल्लीराम दाहालमाथि हतियार प्रहार गरी घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे घटना विवरण अनुसार मङ्लबार साँझ ७ बजेतिर खाना खाने विषयलाइ लिएर विवाद हुँदा बाबुले एक्कासी दाउले टाउकाेकाे पछाडि भागमा प्रहार गर्दा छाेरा सामान्य घाइते भएकाे जिल्लाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।

घट्नापछि घाइतेकाे स्थानीय मेडिकलमा उपचार भइरहेकाे छ भने हतियारसिहत पुन्यलाइ अस्थायी प्रहरी पाेष्ट भृकुटीले नियन्त्रणमा लिएकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार