झापा । सहकारी संस्थाबाट ऋण लगेर चुक्ता नगर्ने ऋणी सदस्यहरुलाइ भद्रपुर नगरपालिकाले नियमानुसारको सावाँ र ब्याज चुक्ता गर्न सूचना जारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले आइतबार लिखित सूचना जारी गर्दै जानकारी गराएको हो ।
७ वैशाख २०८१, शुक्रबार
९ चैत्र २०८१, शनिबार
३० माघ २०८२, बिहीबार
८ माघ २०८०, सोमबार
१४ पौष २०८१, आइतबार
३ आषाढ २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार
१५ मंगशिर २०८२, आइतबार