मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

प्रतिनिधिसभा बैठक सुुरु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

झापा / प्रतिनिधिसभा बैठक सुुरु भएको छ । पहिलो बैठकको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अध्यक्षता गरेका छन् ।

बैठकमा दलका शीर्ष नेता/संसदीय दलका नेताले सम्बोधन गर्दै छन् । संसद्‌मा सबैभन्दा ठूलो दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बाेधन गर्ने भएका छन् । अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा नेताहरुले धारणा राख्ने भएका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट भने भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन् । तेस्राे दल एमालेका तर्फबाट दलका नेता रामबहादुर थापा र नेकपाबाट नेता वर्षमान पुनले बाेल्नेछन् ।

श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने भएका छन् । त्यस्तै, स्वतन्त्र सांसद महावीर पुनले पनि धारणा राख्नेछन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार