मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापाको शिवसताक्षीमा विष सेवनपछि भिरबाट हाम फाल्ने युवकको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ आषाढ २०८३, बुधवार

झापाको शिवसताक्षी नगरपालिका अन्तर्गत दुधे क्षेत्रमा एक युवकले विष सेवन गरी आत्महत्याको प्रयास गरेका थिए। घटनास्थल नजिकै KTM Duke मोटरसाइकल फेला परेको थियो। पछि प्राप्त जानकारीअनुसार विष सेवन गर्ने व्यक्ति दानाबारी निवासी अन्दाजी २९ वर्षीय विकल गहतराज रहेका छन्। घाइते अवस्थामा उद्धार गरी उपचारका लागि दमक स्थित आम्दा अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले उनलाई मृ#त घोषणा गरेका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार