मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

दुर्घटना गराएर फरार सवारीसहित चालक पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१४ माघ २०८१, सोमबार

 झापा सवारी दुर्घटना गराएर फरार रहेका चालक पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–९ का ३१ बर्षिय फरार चालक युबराज तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  को १ ख ४१४२ नम्बरको मिनिट्रकका चालक तामाङले गत मंसीर ६ गते बिहान ५ः३५ बजेको समयमा दमक–५ का ७९ बर्षिय केवल भन्ने कमलप्रसाद खरेललाई सोही वडास्थित  पूर्व पश्चिम राजमार्गको पाथीभरा पेट्रोल पम्प पूर्व सडक किनारामा लडी अचेत अवस्थामा फेला परेका थिए ।

उक्त जानकारी पाउना साथ प्रहरीले उद्धार गरी अस्पताल पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।  घटना सम्बन्धमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घटनाको प्रारम्भीक अनुसन्धानमा सवारी दुर्घटना भएको देखिएको र उक्त सवारी दुर्घटनामा संलग्न रहेको पीडिततको जाहेरीको आधारमा घटना पश्चात तत्काल फरार रहेको को १ ख ४१४२ नम्बरको मिनिट्रकको चालक तामाङलाई झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । 

फरार प्रतिवादी युबराज तामाङ र को १ ख ४१४२ नम्बरको मिनि ट्रकलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । नियन्त्रण गरिएको सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार