मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

बेगनास तालमा ३५ फिट गहिराइबाट निकालियो बेपत्ता पुरूषको शव

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

झापा / कास्कीको बेगनास तालमा पौडी खेल्नेक्रममा बेपत्ता भएका पुरूषको शव फेला परेको छ ।

सोमबार १० बजेतिर सशस्त्र प्रहरी बलको गोताखोरले ३५ फिट गहिराइबाट शव निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

आइतबार साँझ पोखरा महानगरपालिका-३१ माझकुनास्थित बेगनास तालमा पौडी खेल्न पुगेका गोरखा शहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।

उनको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो ।

उक्त टोलीले उनको शव फेला पारी तालबाट निकालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार