मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

झापाको काकरभिट्टाबाट लागू औषधसहित एकजना पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२३ आषाढ २०८२, सोमबार

झापा / झापाको काकरभिट्टामा लागू औषध एकजना लाई प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा पाँचथरकाे मिक्लाजुङ गाउँपालिका १ घर भई झापाको शिवसताक्षी नगरपालिका ८ बस्ने वर्ष २५ को जितेन्द्र आङ्देम्वे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बेलुकी ५ बजेको समयमा लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट  खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका -६ पुरानो मेचीपुल स्थित भारतको पानीट्याङ्कीबाट नेपाल तर्फ सिटिसफारीमा सवार भई आई रहेको र शंकास्पद लागि शरिर तलासी लिने क्रममा निजको मलद्वारबाट निलो रङ्गको प्लाष्टिकको पोका फेला परेको थियोे ।  उक्त पोकालाई खोली हेर्दा लिसाईलो पदार्थ जस्तो देखिने लागु औषध (खैरो हेरोईन) रहेकोले उक्त लागु औषध मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक सहित २ ग्राम ६३० मिलिग्राम, प्लाष्टिक बाहेक २ ग्राम ८ मिलिग्राम  लागू औषध (खैरो हेरोइन) रहेकोले लागु औषध सहित निजलाई  पक्राउ गरी  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार