मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

रड प्रहार गरी बाह्रदशिमा हत्या, राजवंशी पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

झापा / झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एकजनाको हत्या गरिएको छ ।

बाह्रदशी–५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको  छ। घाइते माझीलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले बताए  ।                             शनिबार राति आपसी विवाद हुँदा बाह्रदशी–५ कै मानपुर राजवंशीले माझीलाई रडले हानेकाे उनले बताए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार