मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

कति रकम खर्च गर्न पाउँछन झापाका उम्मेद्वारले?

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१२ माघ २०८२, आइतबार

झापा झापाका पाँच निर्वाचन क्षेत्रमा पनि  निर्वाचनका लागि उम्मेद्वारहरुले खर्च गर्न पाउने सिमा निर्वाचन आयोगले तोकेको छ । 

उम्मेद्वारले खर्च गर्न पाउने अधिकतम रकम पनि फरक फरक निर्धारण गरिएको छ । झापा १ का उम्मेद्वारहरुले अधिकतम २९ लाख रुपैयाँ चुनावी खर्च गर्न पाउने निर्वाचन आयोगले तोकेको छ । त्यस्तै झापा ४ का उम्मेद्वारले पनि २९ लाखसम्म नै खर्च गर्न पाउँछन । त्यस्तै झापा क्षेत्र नं. २, ३ र ५ का उम्मेद्वारले अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले सिमा तोकेको छ । 

निर्वाचन आयोगका अनुसार देशभरका उम्मेद्वारले क्षेत्र अनुसार अधिकतम न्यूनतम २५ लाखदेखि अधिकतम ३३ लाखसम्म निर्वाचन खर्च गर्न पाउनेछन । प्रत्येक उम्मेद्वारले चुनावका लागि बेग्लै बैंक खाता खोलेर चेक मार्फत चुनावी खर्च गर्नु पर्ने र त्यसको विवरण आयोगमा बुझाउनु पर्ने व्यवस्था समेत निर्वाचन आयोगले गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार