मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

ललितपुरकाे जंगलमा लागेकाे आगाेकाे कारणबाट दुई जनाकाे मृत्यु भएकाे छ ।
ललितपुरकाे डढेलो नियन्त्रण लिने क्रममा घाइते भएका दुबै जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

झापा । ललितपुरको गोदावरीस्थित आनन्द जंगलमा  लागेकाे डढेलो नियन्त्रण गर्ने क्रममा दुई जना घाइते  भएका दुबै जनाकाे मृत्यु भएकाे छ।

गाेदावरी नगरपालिका ४ बडिखेल स्थित तपेश्वर सामुदायिक वनमा लागेकाे डढेलाे नियन्त्रण लिने क्रममा घाइते भएका शङ्कर र रमेश पहरीकाे किर्तिपुर स्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार