मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

ट्याक्टर र मोटरसाइकल जुध्दा झापामा दुईजना घाइते

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

                                                                                                         साङ्केतिक तस्वीर

झापा   झापा गाउँपालिकामा शुक्रबार साँझ सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

स्थानीय धनबहादुर प्रधानका अनुसार झापा-३ को कामाटोलीबाट गैरीगाउँ जाने भित्री सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा जुध्दा दुर्घटना भएको हो ।दुर्घटनामा झापा-३ का धनबहादुर पौडेलका छोरा पुष्प पौडेल र मोटरसाइकलमा पछाडि रहेकी एकजना महिला घाइते भएको बताइएको छ ।

तालु सन्थालको घरअगाडि खेत जोतेर कामाटोलीतर्फ आउँदै गरेको मे. १ त ६०६२ नम्बरको ट्याक्टर र घर जाँदै गरेका पौडेलले चलाएको मोटरसाइकल आपसमा जुधेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार