मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

काठमाडाैंमा १९ लाख बराबरको धनमाल चोरी

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१९ माघ २०८२, आइतबार

झापा / काठमाडाैंमा दिउँसाेमासा नै १९ लाख भन्दा बढीकाे धनमाल चाेरी भएकाे छ ।

टोखा नगरपालिका–३ स्थित तिल सरा पुर्जाको घरलाई लक्षित गरी भएको चोरीमा झण्डै १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपी भित्र पसेका चोरहरूले सुनका विभिन्न गरगहना र नगद चोरेर फरार भएका हुन्। हाल चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्रताका साथ अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार