मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मकवानपुरमा देवरले गरे भाउजुको हत्या, हतियारसहित पुगे प्रहरी कार्यालय

देश प्रदेश डेस्क 5475+ समाचार ( )
साङ्केतिक तस्विर
५ आषाढ २०८२, बिहीबार

झापा / मकवानपुरको थाहा नगरपालिका- १ स्थित कुन्छाल बस्तीमा देवरले भाउजुको विभत्स तरिकाले हत्या गरेर हतियारसहित इलाका प्रहरी कार्यालयमा पुगेका छन् ।

बिहीबार दिउँसो सवा २ बजेतिर ५५ वर्षीया तुलुमाया गोपालीको हत्या देवर नाता समेत पर्ने छिमेकमै बस्ने अन्दाजी ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरेपछि हतियारसहित  अपराह्न ३ बजेर ४० मिनेट जाँदा इलाका प्रहरी कार्यालय पालुङमा आत्मासमर्पण गरेका हुन् ।

प्रहरीका अनुसार जीवन गोपालीलाई नियन्त्रणमा लिइएको छ भने हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइसकेको छैन।

इलाका प्रहरी कार्यालय पालुङले यस घटनालाई गम्भीरता साथ लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार