मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

प्रेस चौतारी झापाले मनायो २७औँ स्थापना दिवस

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

झापा प्रेस चौतारी नेपाल झापाले २७औँ स्थापना दिवस मनाएको चौतारीले झापाको शिवसताक्षी१० स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा स्थापना दिवस मनाएको हो

कार्यक्रममा माघ ११ गते सम्पन्न जिल्ला अधिवेशनबाट चयन भएको प्रेस चौतारी झापाको नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो सोहि कार्यक्रममा पत्रकार उपचार कोषकी संयोजक भिमाकुमारी शिवाकोटीलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो

कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले आफ्नो स्वर्गीय श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रुपैयाँ पत्रकार उपचार कोषलाई सहयोग गर्ने घोषणा गरिन् त्यस्तै पत्रकार उपचार कोषकी संयोजक भिमा शिवाकोटीले २५ हजार, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले ११ हजार रुपैँया सहयोग उपलब्ध गराए

सोहि कार्यक्रममाअश्लिल, मिथ्या तथा भ्रामक बिषयवस्तु प्रचारप्रसार बिरुद्ध झापाली पत्रकार प्रतिवद्ध छौं भन्दै हस्ताक्षर संकलन गरिएको थियो

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा भएको कार्यक्रम सचिव युवराज आचार्यले सञ्चालन गरेका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार