मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

झापामा भैंसी चोरी गरेर बिक्री गर्न लाग्दा पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

झापा अर्काको भैसी चोरी गरेर बिक्री गर्ने क्रममा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं. ६ का १९ वर्षीय बिनोद बनिया रहेकाे जिल्ला प्रहरी  कार्यालय झापाले जनाएकाे छ । प्रहरीले दिएकाे विवरण अनुसार साेमबार बिहान ११ बजे बनियाले सोही ठाउँ बस्ने खगेन्द्रकुमार कार्कीको भैसी खेतमा चराउनको लागि पगाहा लगाएको स्थानबाट चोरी गरी लगेका थिए ।

झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका वडा नं.६ को सिमानामा पर्ने बिरिङ खोला पुयाई भैसी खरिद गर्ने व्यापारीहरुलाई बोलाई बिक्री गर्न खोज्दा चोरी गरी ल्याएको भन्ने शंका लागेर ब्यापारीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट ५ दिनको म्याद थप गरी चोरी सम्बन्धी कसूरमा अनुसन्धान कार्य जारी रहेको डीएसपी खगेन्द्रबहादुर  खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार