मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

हल्दिबारी गाउँपालिकामा सन्थाल समुदायबाट एसईईमा उत्कृष्ट अं क ल्याउने २ छात्रालाई नगद सहित सम्मान

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

झापा ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवशरमा हल्दिबारी गाउँपालिकामा सन्थाल समुदायबाट एसईई मा उत्कृष्ट अं क ल्याउने २ विधार्थी छात्राहरूलाई नगद सहित सम्मान गरिएको छ।

 गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट गत वर्षको एसईई परिक्षामा २ दशमलव ९ जिपिए ल्याउने जनजागृति माद्यमिक विद्यालयकी अन्जुली हस्दा र २ दशमलव ७५ जिपिए ल्याउने बसन्ती हेमरम हल्दिबारी माध्यमिक विद्यालयकी छात्रालाई जनहि ५ हजार सहित कदरपत्रले सम्मान गरिएको थियो।

सामाजिक विकास विभाग प्रमुख एवंम कार्यपालिका सदस्य शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,५ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कर्मचारीहरू साथै महिला दिदीबहिनी तथा दाजुभाइहरुको  उपस्थिति रहेको थियो।

योजना शाखा प्रमुख राजन न्यौपानेले कार्यक्रमको औचित्य पुष्टि गरेको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापाले गरेकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार