मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

दशैं मनाउन उपत्यका बाहिरीनेको संख्या दैनिक रूपमा बढ्दै

देश प्रदेश डेस्क 5476+ समाचार ( )
४ अशोज २०८२, शनिबार

झापा / दशैं नजिकिएसँगै गाँउघरमा दशैं मनाउन उपत्यका बाहिरीनेको संख्या दैनिक रूपमा बढ्दै गएकाे छ ।

नयाँ बसपार्क, कलङ्की लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दैनिक रुपमा बढ्दै गएको हाे । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैं मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरुले अझैं दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।

टिकट बुकिङ खुला नभएका कारण मानिसहरु यसपटक घटस्थापना अगाडदेखि नै घर जान थालेका हुन् । जेनजी युवाकाे आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनितिक परिस्थितिले अधिकांश विद्यालय र क्याम्पसहरु बिदा भइसकेका छन् । विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किनेहरुको बसपार्कमा चहलपहल बढेको हो ।

गत वर्षहरुमा यातयात व्यवसायीहरुले दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैंको महत्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । फूलपातीको दिनसम्म यात्रु बाहिरिने गरेकाे ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार