मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

एमाले अध्यक्ष ओलीसहितका नेताहरु रुपन्देहीमा

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको लागि पार्टीका नेताहरू रुपन्देही पुगेका छन् ।

अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरु रुपन्देही पुगेका हुन् ।

अधिवेशनको मध्यान्ह साढे १२ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।  अध्यक्ष ओलीलाई स्वागत गर्न एमालेका धेरे नेताहरु भैरहवा पुगेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार