मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

होटेलमा एक महिलाको हत्या, एक व्यक्ति पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
साङ्केतिक तस्वीर
१ कार्तिक २०८०, बुधवार

झापा रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलंगास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शं‌कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शं‌कास्पद व्यक्ति पक्राउ गरिएको बताए। अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने उनले बताए। 

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खल‌ंगाको सत्कार होटेलको कोठा नम्बर १ मा मंगलबार बिहान मृत फेला परेको थियो। 

साँझ कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकाइएको थियो। मृतक महिलाको घाँटीमा चोट रहेको प्रहरीले बताएको छ।

प्रारम्भीक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार