मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

मुख्यमन्त्री कार्की हात्ती समाधानका लागि बाहुनडाँगीदेखि उदयपुरसम्म पैदल यात्रा गर्ने

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२० माघ २०८०, शनिबार

झापा ।आउँदो माघ २६ गतेबाट पन्ध्र दिनसम्म कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोलीले बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीको करिडोरको अध्ययन र अवलोकनका लागि पैदल यात्रा गर्ने भएका छन् ।

आज चारआलीमा मेचीनगर–१३ का चार जातीहरु (शेर्पा, तामाङ, गुरुङ र मगर) ले संयुक्त रुपमा आयोजना गरेको ल्होछार पर्वमा सरकारका प्रवक्ता समेत रहेका कोशी प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईले यहि माघ २६ गतेदेखि मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोलीले बाहुनडाँगीबाट उदयपुरको जोगिदहसम्म हात्तीको दिगो र रणनीतिक समाधानका लागि पैदल यात्रा गर्ने भएका हुन् ।

‘हात्तीले जति दुःख दियो अब यसको सहअस्तित्वलाई स्वीकारेर व्यवस्थापनका लागि लाग्छौँ’, मन्त्री राईले भने–‘ होमस्टे, स्थानीय उत्पादन र हात्तीलाई पर्यटनसँग जोडेर बजारीकरणमा लाग्छौँ । त्यसका लागि बाहुनडाँगीदेखि हात्ती हिड्ने क्षेत्रसम्म १५ दिने पैदल यात्रा गर्ने योजना रहेको छ ।’

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले मानव–हात्तीबीचको द्वन्द समाधानका लागि, बाहुनडाँगीलाई पर्यटनसँग जोड्न र जनताले अव हात्तीलाई हेर्ने स्वाभाव बदल्न यो अभियानले सार्थकता पाउँने कुरामा विश्वास रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार