मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

बै‌कहरुले चरम आर्थिक शोषण र धरपकडक गरेकाे भन्दै जिल्ला प्रशासन कार्यालय राैतहटमा ज्ञापन पत्र

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

झापा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरीक बचाउ महाअभियानले बैंक, लघुवित्त तथा सहकारीहरुले आफना ऋणी नागरीकहरुलगायत उघोगी, व्यपारीहरुलाई गरेको अन्यायपुर्ण चरम आर्थिक शोषण र धरपकड गरेकाे भन्दै जिल्ला प्रशासन कार्यालय राैतहटमा ज्ञापन पत्र बुझाएकाे छ ।

आइतबार प्रमुख जिल्ला अधिकारीकाे कार्यकक्षमा गएर उधोगी, व्यवसायी व्यापारीहरु लगायत कयौं नागरिकहरु रुखमा डोरीको पासो लगाई झुण्डिने, विष सेवन गर्ने, शरीरमा पेट्रोल खन्याई आगो लगाउने जस्ता कार्य गरि आफनो जीवन त्याग गर्न वाध्य भएको भन्दै साे ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भनिएकाे छ, 'हाल नेपालमा छाएको आर्थिक मन्दिका कारण उद्योगी, व्यवसायी, व्यपारीहरुले आफ्‌नो व्यापार व्यवसाय बन्द गरी पलायन हुनुपर्ने वातावरण सिर्जना भएको अवस्थामा पिडित नागरिकहरु लगायत उघोगी, व्यवसायी र व्यपारीहरुलाई बचाउनु पर्ने समयमा राष्ट्रबैकले जारी गरेको निति तथा नेपाल सरकारकाे अर्थ नितिका कारण हामी उधोगी, व्यवसायी, व्यापारीहरु लगायत अधिकांश नागरिकहरु दिनानुदिन थप पीडित हुदै गइरहेका छन् । २०८१ । ०१ । २५ गते वर्दिया जिल्लामा रहेको ऐभरेस्ट बैक. लि र ज्योति विकास बैंक लि. ले वदिर्याको ऋणी खूसी राम चौधरीलाई दिएकाे पीडा धाक धमकीका कारण चौधरीले आत्महत्या गर्नु पर्यो । यस हत्याकाे सम्पूर्ण जिम्मेवार ऐभरेस्ट बैक. लि र ज्योति विकाश बैंक लि. ले लिनुपर्छ । त्यस कारण फेरि यी बैंकका कारण खूसी राम चौधरी जस्ता अर्को नेपाली नागरिकलाई आत्महत्या गर्नु नपरोस भनेर २०८१/०२/०५ गते भित्र रौतहट जिल्लाका सम्पुर्ण बैक, लद्युवित, सहकारीका सञ्चालक कर्तालगायत पदाधिकारी समेत हाम्रो यस अभियानको पदाधिकारी बिच माग र संघर्सको कार्यकम हरुमा एकबद्धता जाहेर गर्नुका साथै समनवय र सहलीकरणमा सहयोग गरिदिनुहुन हार्दीक अनुरोध सहित ज्ञापन पन पेश गर्द छौ', भनिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार