मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

भद्रपुर १० चैतुमन्दिरमा हतियारसहित भिडन्त हुनेक्रममा दुईजना पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

झापा लागूऔषध मुद्दामा चार वर्ष जेल सजाय भुक्तान गरी एक वर्ष अगाडि  छुटेका व्यक्तिबिच भद्रपुर स्थित चैतुमन्दिरमा  हतियारसहित भिडन्त हुनेक्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १० चैतुमन्दिर बस्ने विनोद राजवंशी र भद्रपुर १० कै चन्द्रगढी बजारका चन्द्रगढी यूथ क्लब (सीवाइसी) का रेजिन सुब्बा रहेका छन् ।

घटना विवरण अनुसार शनिबार दिउँसो १२ः३० बजे राजवंशीलाई घरमा बसिरहेको अवस्थामा चन्द्रगढी यूथ क्लब (सीवाइसी) का करिब २५ जना युवाहरू आई कुटपिट गर्दा राजवंशीले घरमा भएको कट्टा निकाली ती युवाहरूलाई लखेटेका थिए । 

केही समयपश्चात् पुनः ती युवाहरू खुडा लिएर राजवंशीलाई गालीगलौज गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर विजय चौहानको कमान्डमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियाे ।

घटनापछि दुवै समूहका अभिभावक राखेर सहमती गरी परिवारकाे जिम्मा लगाइएकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । राजवंशीलाइ लागूऔषधका बारेमा सम्झाउन गएका युवाहरूलाइ हतियार देखाएपछि युवाहरूले पनि हतियार लिएर राजवंशीकाे घरमा पुगेपछि विवाद बढेकाे उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार