मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

काँकडभिट्टाबाट २ लाख मूल्य बराबरकाे ४ सय केजी सुपारी बरामद

देश प्रदेश डेस्क 5474+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

झापा भन्सार छलेर अवैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको ४ सय केजी सुपारी प्रहरीले बरामद गरेको छ । गएराति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा नेपालबाट भारततर्फ लाँदै गरेको अन्दाजी २ लाख ८० हजार रुपैयाँ बराबरको सुपारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

त्यस्तै राति ९.३० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ भन्सार गेटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ४० हजार मूल्य बराबरको चिनी, चकलेट, बिस्कुटलगायतका किराना सामान बरामद गरेको छ ।सुपारी र किराना सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै