मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

बिर्तामोडमा हतियार प्रहारबाट: एक युवक घाइते

देश प्रदेश डेस्क 5421+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

हतियार प्रहारबाट बिर्तामोड– १० विराटपोखरमा एक युवक घाइते भएका छन्  गएराति ११ बजे बिराटपोखरमा वडा नं १० सैनिक बजार बस्ने ३९ वर्षीय पुरण राई , सोही ठाउँका ३७ वर्षीय दिनेश देवान , २९ वर्षीय सन्जीव बरालसहितका युवाहरु घरतर्फ फर्किरहेको अवस्थामा अपरिचित समूहले पछाडीबाट पुरण राईको टाउकोमा धारिलो हतियारले प्रहार गरी फरार भएका थिए ।

घाइते राईलाई उपचारको लागि उनका साथीहरुले बिर्तासिटी अस्पताल बिर्तामोड लिएर गएका छन् । टाउकोमा गहिरो चोट लागेका राईको अबस्था मध्यम रहेको छ । प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम बिष्टको कमाण्डमा टोली खटिएर घटनामा संलग्नहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार